चेल्सीको अपराजित यात्रा कायमै
शुक्रबार, १४ मङ्सिर २०८१, ०३ : १२
काठमाडौं । इंग्लिश क्लब चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा अपराजित यात्रा कायमै राखेको छ । चेल्सीले हालसम्म भएका चारवटै लेखमा शतप्रतिशत जित निकाल्दै अघिल्लो चरण अर्थात् अन्तिम आठको क्वालिफिकेशन लगभग पक्का गरेको छ ।
चार खेलबाट चेल्सीको स्पष्ट १२ अंक भएको छ । बिहीबार राती जर्मनीको हिडेनहाइनलाई चेल्सीले उसैको घरेलु मैदानमा २-० ले हरायो । उसलाई जिताउन नुकुंक र मुड्रिकले एक–एक गोल गरे । घरेलु टोली हिडेनहाइम भने निरीह बन्यो । स्पेनको रियाल बेटिस भने आफ्नो चौथो खेलमा हार्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण