उपनिर्वाचन
काठमाडौँको मतगणना आजै बेलुकाबाट सुरु हुने
आइतबार, १६ मङ्सिर २०८१, १७ : ०७
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौँमा कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान भएको छ ।
बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यसपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
‘मतदान सकिएपछि प्रक्रिया पुर्याएर आजै बेलुकाबाट काठमाडौँको मतगणना सुरु हुन्छ’, काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने, ‘जतिसक्दो चाँडो नतिजा दिने प्रयासमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण