कुशे गाउँपालिका–७ मा कसले कति मत ल्याए ?
आइतबार, १६ मङ्सिर २०८१, २० : ०७
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
४०३ मत गणना गर्दा कांग्रेसले १६०, नेकपा माओवादीले १३८ र नेकपा एमालेले ९३ मत ल्याएका छन् ।
यस्तै राप्रपाले ५ मत ल्याउँदा ७ मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण