ग्रामथान उपनिर्वाचन : १० बजेदेखि मतगणना सुरु हुने
आइतबार, १६ मङ्सिर २०८१, २१ : ०२
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनको मतगणना राती १० बजेदेखि सुरु हुने भएको छ ।
८ बजे बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । ग्रामथानमा २६ हजार ४४ मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण