दार्चुलाको दुहुँ–५ मा कांग्रेसका उम्मेदवार विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : १८
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी एमालेका मान सिँह बडालले ३५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै तेस्रो स्थानमा माअोवादी केन्द्रका उम्मेदवार वीर सिह कार्की रहे । उनले जम्मा ९८ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण