दुई वडामा जसपा नेपालका उम्मेदार विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०५ : ०९
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा जसपा नेपालका दुई जना उम्मेदवारले विजय हासिल गरेका छन् ।
जसपा नेपालका उम्मेदवारले डाक्नेश्वरी नगरपालिका १ र डाक्नेश्वरी नगरपालिका ४ मा जित हासिल गरेका हुन् । त्यहाँ क्रमशः धिरेन्द्र कुमार साह र देवेन्द्र प्रसाद यादवले विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण