६ स्थानको नतिजा आउन बाँकी (सूचीसहित)
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५३
काठमाडौँ । आइतबार सम्पन्न ४१ स्थानीय तहको उपनिर्वाचन अन्र्तगत नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३५ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ६ स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी ६ स्थानमध्ये पाँच स्थानको मतगणना जारी छ । दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मत गणना केहीबेरमा सुरु हुने बताइएको छ ।
नतिजा आउन बाँकी स्थान
१.कीर्तिपुर नगरपालिका मेयर, काठमाडौँ
२. कीर्तिपुर नगरपालिका वडा नम्बर ४, काठमाडौँ
३.बेलका वडा नम्बर ९, उदयपुर
४.गौरीशंकर उपाध्यक्ष, दोलखा
५.सार्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला
६.पुथउत्तरगंगा गाउँपालिका वडा नम्बर २, रुकुमपूर्व
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण