काठमाडौँ गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनको अर्धशतक
बुधबार, १९ मङ्सिर २०८१, १० : ३०
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको बुधबार जारी पहिलो खेलमा कर्णाली याक्सका प्रभावशाली ब्याट्सम्यान शिखर धवनले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी काठमाडौँ गुर्खाजविरुद्धको खेलमा धवनले अर्धशतक बनाएका हुन् ।
धवन भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनले ४३ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस क्रममा उनले तीन छक्का र तीन चौका पनि हिर्काए । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण