१ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
आइतबार, २३ मङ्सिर २०८१, १५ : ५६
काठमाडौँ । रासायनिक मल १ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १ लाख १५ हजार ३१२ मेट्रिक टन मल मौज्दात रहेको जनाइएको छ ।
सो मलमध्ये युरिया ७८ हजार ८ सय २२ मेट्रिक टन मल छ । यस्तै, डीएपी २९ हजार ५२२ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार पोटास रासायनिक मल ६ हजार ९६७ मेट्रिक टन मौज्दात रहेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटले रासायनिक मल आयात गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण