पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट ओली र शर्मा निर्वाचित
शनिबार, २९ मङ्सिर २०८१, ०६ : ३३
काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी हुन् ।
यसैगरी निर्वाचित अर्का उम्मेदवार सविता शर्माले ४८७ मत पाउँदा उम्मेदवारहरू साहस भट्ट र नरेन्द्र मानन्धर पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण