पत्रकार महासंघ निर्वाचन : निर्मला शर्माले ३०९२ मत ल्याउँदा रमेश विष्टको कति ?
शनिबार, २९ मङ्सिर २०८१, १५ : २०
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती र प्रतिष्ठानका ६ प्रदेशको मतगणना सम्पन्न भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतरी र प्रेस युनियन गठबन्धनका उम्मेदवार निर्मला शर्माले ३०९२ मत प्राप्त गरेकी छन् भने प्रेस सेन्टरसहितको प्यानलबाट अध्यक्षका उम्मेदवार रमेश विष्टले २२७४ मत प्राप्त गरेका छन् ।
अहिले कर्णाली, सुदुरपश्चिम, मधेस र एशोसिएट प्रदेशको मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण