लम्बियो एकीकृत समाजवादीको बैठक
आइतबार, ३० मङ्सिर २०८१, १६ : १२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी लम्बिएको छ ।
आइतबार वार्षिक कार्ययोजसहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिन पुगेको हो ।
महासचिव घनश्याम भुसालले पेस गरेको ‘कार्ययोजना प्रस्ताव’माथि आइतबार बेदुराम भुसाल,रामकुमारी झाँक्री,विरोध खतिवडा, हरि पराजुली,शत्रुधन महतो र रामचन्द्र यादवले आआफ्नो धारणा राखेका छन् ।
धाराणा राख्न बाँकी बंशीधर मिश्र, श्रीप्रसाद साह, भरत श्रेष्ठ,प्रमेश हमाल,घनेन्द्र बस्नेत, घनश्याम भुसाल, माधव नेपाल र धर्मनाथ साह रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘बोल्ने क्रम आज नसकिने भएकाले कार्यविभाजन भोलीको बैठकमा मात्र हुने भएको छ’, खतिवडाले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण