टिकटकमा फर्किए आयुष र एलिजे
सोमबार, ०१ पुस २०८१, १३ : २७
काठमाडौँ । टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन् । साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् ।
टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् । टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । केही भिडियो पोस्ट समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण