बबरमहल क्षेत्रमा फुटपाथ विस्तारको काम धमाधम, तस्बिरहरु
बिहीबार, ०४ पुस २०८१, १५ : ४६
काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ । नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ । ठाउँ–ठाउँमा ट्रान्समिटरलाई भूमिगत बनाउन खाल्डो बनाइँदै छ भने फुटपाथको डिल पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ ।
_5Sedbaft0e.jpg)
_WkgRrtaSdq.jpg)
_eEpFIwjVtn.jpg)
_om7wUkRQBf.jpg)
_94Jaoe5Ekm.jpg)
_dNVQ6A3IIA.jpg)
_oFRw2PKQav.jpg)
_5JsoqwIb0G.jpg)
_BKRDHH6DBk.jpg)
_eh5pi8qQDF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण