सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा
शुक्रबार, ०५ पुस २०८१, १९ : ५७
काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
केही दिनअघि बढुवा समितिले उनीहरू दुवैको बढुवाका लागि सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण