नेपाल प्रिमियर लिग क्रिकेट
ललितको फेरि पनि शानदार बलिङ
शनिबार, ०६ पुस २०८१, १३ : ४९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा ललित राजवंशीले शानदार बलिङ गरेका छन् । निकै किफायती बलिङ गरेका उनले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले प्रतियोगितामा १० खेलबाट १७ विकेट लिन सफल भएका छन् । उनको उत्कृष्ट बलिङ भनेको ८ रन खर्चेर ३ विकट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण