अखिल क्रान्तिकारीको निर्वाचन सार्नेबारे छलफल
आइतबार, १४ पुस २०८१, २२ : ०३
काठमाडौँ । अखिल क्रान्तिकारीको निर्वाचन सार्नेबारे छलफल सुरु भएको छ । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकमा निर्वाचन सार्नेबारे छलफल भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार उमेर हद लगाउन कि नलगाउने भन्नेबारेको चुनावमै विवाद भएको र मतपरिणाम सार्वजनिक गर्नै ढिलाइ भएकाले थप प्रक्रिया सुरु गर्न तयारी गर्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए ।
त्यसपछि अध्यक्ष प्रचण्डले थप छलफल गरेर के गर्ने भन्नेबारे निर्णय लिने बताएको ती नेताको भनाइ छ । पुस १७ गते पदाधिकारी चयन गर्न तोकिएको निर्वाचन सरेमा अब माघमा मात्रै हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण