स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
६९० जना जाहेरवालाको रकम फिर्ता गर्न माग (सूचीसहित)
आइतबार, २१ पुस २०८१, १७ : ४९
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई रकम दिलाइ दिन माग गरिएको छ ।
आइतबार दायर मुद्दामा कुल ६९० जना पीडितलाई रकम दिलाइ दिन अभियोगपत्रमा माग गरिएको छ । ६९० जनाले कुल १ अर्ब १९ करोड ४९ लाख २१ जहार २७० पाउनु भएकाले सोहीअनुसार बिगो रकम कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
सूची:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण