स्वर्णलक्ष्मी सहकारी घोटाला
सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल पनि प्रतिवादी
सोमबार, २२ पुस २०८१, १४ : ०८
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई पनि प्रतिवादी कायम गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उनलाई फरार प्रतिवादी कायम गरिएको हो ।
नेकपा (एमाले)बाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल खुलमखुला हिँडेपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । फिक्कल–६ स्थायी घर भएका ४३ वर्षीय बराल स्वर्णलक्ष्मीको पूर्व सञ्चालक समिति सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण