प्रिमियर लिग लिडर लिभरपुलले पनि काराबाओ सेमिफाइनल पहिलो लेग गुमायो
बिहीबार, २५ पुस २०८१, ०४ : १६
काठमाडौं । इएफएल अर्थात् काराबाओ कपको सेमिफाइनल पहिलो लेगको खेलमा प्रिमियर लिग लिडर लिभरपुल हारेको छ ।
लिभरपुलले पहिलो लेग टोटनह्याम हटस्परसँग शून्यकाविरुद्ध एक गोलले हारेको हो । फाइनल पुग्नलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले फराकिलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।
यसअघि मंगलबार राती भएको खेलमा आर्सनलले न्यूक्यासलसँग पहिलो लेग गुमाएको थियो । आर्सनलले झन् २-० को चोट व्यहोरेको छ । दुबै सेमिफाइनल दोस्रो लेगपछि फाइनल मार्च १६, वेम्बलीमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण