अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्गलबार, ०१ माघ २०८१, १६ : ३३
काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २२ वर्षीय सुधीर कुमार कोइरी छन् ।
आरोपीलाई सर्लाहीको बलरा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ ।
२०८० वैशाख १० देखी फरार उनलाई थप अनुसन्धान र कारबाहीका लागी रौतहटमा पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण