मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात
बिहीबार, ०३ माघ २०८१, १८ : ०४
मुगु । मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार बिहानैदेखि सो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

कर्णालीका मुगुसहित हुम्ला लगायतका अन्य जिल्लामा पनि हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण