फोटोफिचर
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा प्रस्तुति (तस्बिरहरू)
आइतबार, ०६ माघ २०८१, १२ : ५२
काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौँको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएका छन्।
कार्यक्रममा उपसभामुख इन्दिरा रानासहित चिनियाँ दूतावासका राजदूत चेन सोङ र अन्य कलाकारहरू उपस्थित थिए ।
सो अवसरमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो। यसअघि काठमाडौँको टुँडिखेलमा पनि चिनियाँ नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
_Yfi1R5c5fS.jpg)
_nKsk2vXxSg.jpg)
_7g440GtdBq.jpg)
_up7Q40y9hp.jpg)
_g6fwcjnrbK.jpg)
_iQmpBb23if.jpg)
_1K399hdbfx.jpg)
_oKTTrG8Ost.jpg)
_g2UDIM7akO.jpg)
_6xm2gESCC4.jpg)
_eiZuY1JrZR.jpg)
_dKo6xKdv54.jpg)
_qxU92ySvoO.jpg)
_pjCa6j0TEI.jpg)
_Sri2cha1uU.jpg)
_FxS9lJkd6J.jpg)
_CQ82YGozHA.jpg)
_3R9PLs91fZ.jpg)
_GZWbcwwxnc.jpg)
_r7RSju9hS2.jpg)
_3fWaic4X21.jpg)
_9kj5phnP2h.jpg)
_ZitmMIe0hW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण