आक्रमणकारीलाई थाहा थिएन छुरा हानेको मान्छे सैफ अली हुन् भन्ने
सोमबार, ०७ माघ २०८१, १३ : ५४
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहारको घटनामा एकपछि अर्को गर्दै खुलासा भइरहेको छ । यस घटनाबारे प्रहरीले गहन पूर्वक अनुसन्धान गरिरहेको छ । यसै मामिलामा प्रहरीले मोहम्मद शरीफूल इस्लाम शहजाद नाम गरेका व्यक्तिलाई समातेका थिए ।
यस घटनाबारे लिएर प्रहरीले अर्को कुरा बताएको छ । प्रहरीका अनुसार शहजादलाई आफू चोर्न भनेर छिरेको अपार्टमेन्ट बलिउड स्टार सैफ अली खानको थियो भन्ने थाहा थिएन । न त उनले चक्कु हानेर घाइते बनाएको व्यक्ति नै अभिनेता हुन् भन्ने थाहा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण