६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
बिहीबार, १० माघ २०८१, २० : ०७
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा कण्डम भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो ।
यो संख्याको कण्डम आयातमा नेपालबाट १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ संख्याको कण्डम भित्रिँदा राज्य कोषमा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुने गरेको छ । भारतबाट १ करोड ५५ लाख ५० हजार ५९४ वटा कण्डम भित्रिएको छ । यो बराबर ९ करोड ८७ लाख ९५ हजार खर्च भएको विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण