एकीकृत समाजवादीले बोलायो लगातार बैठक
आइतबार, १३ माघ २०८१, २० : ३७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले लगातार तीनवटा पार्टी कमिटीको बैठक बोलाएको छ ।
महासचिव घनश्याम भुसालले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए । महासचिव भुसालले माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र फागुन १२ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताए ।
सो पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जनजीविका र भ्रष्टाचारका सवालमा पार्टी धारणा तय गर्न बैठकहरू बोलाइएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण