मोनालिसाले पाउने भइन् आफ्नो छुट्टै कोठा
बुधबार, १६ माघ २०८१, १२ : २५
पेरिस । लियो नार्दो दा भिञ्चीको चर्चित चित्रकला मोनालिसाले आफ्नो छुट्टे कोठा पाउने भएकी छिन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मंगलबार यो घोषणा गरेका हुन् ।
लुभ्रे संग्रहालयको मर्मत सम्भार र विस्तार कार्यपछि तस्वीरले आफ्नो छुट्टै कोठा पाउने भएको हो । यसका लागि १० वर्ष कुनु पर्नेछ ।
संग्राहलयको मर्मत सम्भार र विस्तारको लागि १० वर्षसम्म लाग्ने बताइएको छ । यस परियोजनामा संग्राहलयमा भूमिगत कक्षहरू पनि बनाइने बताइएको छ ।
यस क्रममा म्याक्रोँले परियोजनाको लागत भने सार्वजनिक गरेका छैनन् । तर यसका लागि ८० करोड यूरोसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण