मस्कको डजलाई संवेदनशील वित्तीय भुक्तानीसम्म पहुँच
आइतबार, २० माघ २०८१, ११ : ३२
वासिङटन डीसी । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले जिम्मा पाएको सरकारी दक्षता विभाग (डज) ले सामाजिक सुरक्षा र मेडिकेयर ग्राहक भुक्तानी प्रणालीहरूसहित संवेदनशील वित्तीय डेटामा पहुँच प्राप्त गरेको छ । तर धेरै नेताहरूले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सरकारी खर्च नियन्त्रण गर्न, संघीय कर्मचारीहरूलाई हटाउन, सरकारी खर्च कटौती गर्न, संघीय नियम र विनियमहरू घटाउन सरकारी दक्षता विभाग गठन गरेको थियो ।
यसको कमान्ड एलोन मस्कलाई सुम्पिएको थियो । मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागसँग संवेदनशील करदाता डेटामा व्यापक पहुँच छ । यस सम्बन्धमा सिनेटको वित्त समितिका प्रमुख डेमोक्रेट सांसद रोन वाइडेनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण