सरस्वती पूजा
स्वयम्भूमा सरस्वती पूजा र अक्षरारम्भ, तस्बिरहरू
सोमबार, २१ माघ २०८१, ०८ : १४
काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिन्छ ।
_Jcv5Uc124Z.jpg)
यता स्वयम्भू पुग्दा भित्ताभरि अङ्ग्रेजी र नेपाली अक्षर लेखिएका थिए । बालबालिकादेखि वृद्ध वृद्धा पनि चक लिएर भित्तामा आफ्नो नाम लेखेर रमाइरहेका थिए । स–साना बालबालिकाका अभिभावक हात समातेर उनीहरूलाई अक्षरसँग परिचित गराइरहेका छन् ।
_fTV3nrwAUA.jpg)
कुनै न कुनै तरिकाले स्वयम्भू परिसरमा रहेको सरस्वती मन्दिरमा सबै उमेर समूहका मानिसहरू अक्षरारम्भ गरिरहेका छन् ।
_Bb60HF6FQc.jpg)
_BsIgqqtPT0.jpg)
_4Mzgyaddx1.jpg)
_S8q3PdRfKV.jpg)
_f1gcGcolDA.jpg)
_adhzKEPVnH.jpg)
_JPXmvpeXLD.jpg)
_7vrXTZ5Qjn.jpg)
_AxhE9HDCn4.jpg)
_FzO0xammeK.jpg)
_fr795aBcQd.jpg)
_5eFhBJ6hFM.jpg)
_fzz7D8UYen.jpg)
_vz2yUBVBsc.jpg)
_D4kWQ7Fk6Y.jpg)
_XyGebGdyJG.jpg)
_qr7x8NHtKW.jpg)
_l255vHVXTv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण