संसदीय दल बैठक
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
बिहीबार, २४ माघ २०८१, १३ : ०६
काठमाडौँ । नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ । संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
‘५१ वटा अस्वीकारका सूचना छन् । ती अस्वीकार गरिनेछ र अध्यादेश स्वतः स्वीकृत हुन्छ’, उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन, राष्ट्रियसभामा जसपा नेपालले समर्थन गर्छ ।’
उनले जसपा नेपाल अझै सत्तापक्षमा बसिरहेकाले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण