लिभरपुल इएफएल कपको फाइनलमा
शुक्रबार, २५ माघ २०८१, ०६ : २४
काठमाडौं । इंग्लिश क्लब लिभरपुल इएफएल कपको फाइनलमा पुगेको छ । शुक्रबार राती भएको सेमिफाइनल खेलमा टोटन ह्याम हट्स्परलाई ४-० हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।
लिभरपुललाई जिताउन कोडी गकपो, मोम्मद सालाह, डोमिनिक स्जोबोस्जले एक–एक गोल गरे । फाइनल भिडन्तत भने मार्चमा हुने भएको छ ।
‘वेम्बली’मा हुने फाइनल लिभरपुलले न्यूक्यासल युनाइटेडसँग खेल्ने पक्का भएको छ । प्रिमियर लिगमा लिडिङ गरिरहेको लिभरपुललाई प्रतियोगिता जित्नै पर्ने दबाब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण