कालिकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, २५ माघ २०८१, ०९ : ००
सुर्खेत । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवा रहेको कालिकोट प्रहरीले जनाएको छ ।
उनी दुर्घटना भएको ट्रकका साहु हुन् । नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर शाहीका अनुसार ट्रक सडकबाट साढे २ सय मिटर तल खसको छ । ट्रक चालक पनि हामफालेर बच्च सफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण