एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
शुक्रबार, २५ माघ २०८१, १७ : १२
काठमाडौँ । नेपालमा एक वर्षमा २ हजार बढी नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । गतआर्थिक वर्ष २०८०/०८१ मा २ हजार ४ सय ७२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका हुन् ।
राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रिभ्यालेंस दर प्रति दश हजार जनसंख्यामा ०.९२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले कुष्ठरोगको कारण हुने अपांगता व्यवस्थापनको लागि निःशुल्क सुधारात्मक शल्यक्रिया तथा सहायक सामाग्री वितरण गर्दै आएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण