रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
आइतबार, २७ माघ २०८१, १२ : ४२
काठमाडौँ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको उपत्यका प्रहरी कार्यालयका एसपी सञ्जय राउतले रातोपाटीलाई बताए ।
मन्त्रीको सचिवालयले मोटरसाइकलको लुकिङ ग्लास मर्मत गरिएको छ । ग्लास मर्मत गरेर दुवै पक्षको बिचमा मिलापत्र भएको एसपी राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण