बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

०८३ भित्रै काठमाडौँ- तराई–मधेस द्रुतमार्गको काम सकिँदैन, तर मेलम्चीको जस्तो लामो समय लाग्दैन :  रक्षामन्त्री

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम सकिनेमा आशङ्का व्यक्त गरेका छन् ।  बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या...