आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
सोमबार, २८ माघ २०८१, १६ : ५७
काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको ५० लाख कित्ता निष्काशन गर्न लागेको हो । यसका लागि अर्बिटले कुमारी क्यापिटल लिमिटेडलाई सोमबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अर्बिट इनर्जीले संखुवासभामा २१.५ मेगावाटको सभाखोला बी र ६.३ मेगावाट क्षमताको सभा खोला सी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण