काठमाडौँ । सडकमा रहेको पाइप फुटेपछि बबरमहल क्षेत्र बुधबार डुबानमा परेको छ ।
काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणलाई उद्धार नै गर्नुपरेको थियो भने कागजातहरू पनि सुरक्षित स्थानमा सार्नुपरेको थियो ।
यता, त्यहाँ रहेको वन परिसर पछाडिको बस्ती पनि डुबानमा परेको छ । पानीको उचित निकास नहुँदा पाइपबाट आएको पानीले नै बस्ती डुबानमा परेको हो । हेरौँ केही तस्बिर :
_GGO8R0U1QQ.jpg)
_pCupWvBcBQ.jpg)
_4lhfdvEP3F.jpg)
_BA0PVfSIZE.jpg)
_acf3QOK7yF.jpg)
_1FYi45mnNh.jpg)
_Ctb4gGrC1I.jpg)
_32flgZfuxS.jpg)
_7SNSdJAstc.jpg)
_hfbk76OXUO.jpg)
_0vEe24tGSY.jpg)
_aRSw769qQL.jpg)
_tycC6w1MV5.jpg)
_GifgjhkDNe.jpg)
_xhbGbktnFW.jpg)
_Oz7C5nqTOP.jpg)
_89pHNPdIwn.jpg)
_PgrvgMinPg.jpg)
_ZOCdabEFgD.jpg)
_Dqsbbcp7Vn.jpg)
प्रतिक्रिया