एमालेनिकट कर्मचारी संगठनमा महिला नेतृत्व
शनिबार, ०३ फागुन २०८१, १६ : ५६
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व पाएको छ । अध्यक्षमा भवानी दाहाल सर्वसम्मतिमा चयन भएकी हुन् ।
यसअघि अध्यक्षको दाबेदार रहेका रेवन्त गौतमसहित प्रभास शाह वरिष्ठ उपाध्यक्ष बनेका छन् । केन्द्रीय उपाध्यक्षमा कृष्ण बहादुर केसी , विष्णु अर्याल, युवाचन्द्र घिमिरे,विजयालक्ष्मी सुवेदी चयन भएका छन् ।
महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् भने उपमहासचिवको जिम्मेवारी वामदेव ओली, सूर्य कुँवर र कमला दाहाल छन् ।
सचिवमा देवी पराजुली, राज बहादुर पछाई, टीपी भण्डारी, ओम कठायत र गोविन्द अधिकारी चयन भएका छन् । शपथग्रहण आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण