पोखराको फिर्केमा दुर्घटना, एक जनाको मृत्यु
बिहीबार, ०८ फागुन २०८१, १९ : १८
पोखरा । पोखराको फिर्केमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । ग३च ८९७७ नम्बरको पिकअपले ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा ११ फूलबारी बस्ने ५६ वर्षकी माया गुरुङको मृत्यु भएको हो ।
दुर्घटनाका क्रममा टाउकोमा चोट लागेपछि उपचारको क्रममा उनलाई मेट्रोसिटी हस्पिटल लगिएको थियो । चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेको हो । स्कुटर चालक २६ वर्षका मनोज गुरुङको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण