मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
मङ्गलबार, २० फागुन २०८१, १८ : ११
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रबार गरिने भएको छ । मंगलबार विश्वविद्यालयले उक्त विषयबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
दीक्षान्त समारोहमा ३ हजार ८ सय ४१ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका डीन लिलाधर तिवारीले बताए ।
उनका अनुसार दीक्षित हुनेमा स्नातक तहमा २ हजार १८९, स्नातकोत्तर तहका १ हजार ६३३, दर्शनाचार्य तहमा १९ जना विद्यार्थी दीक्षित हुने छन् ।
दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण