यस्तो छ आइतबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची
शनिबार, २४ फागुन २०८१, १४ : १६
काठमाडौँ । राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको १२ औँ बैठक आइतबार बस्दैछ । बैठक अपरान्ह १ः१५ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण