रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते
शनिबार, २४ फागुन २०८१, १४ : २८
कीभ । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ। रुसी आक्रमणमा ३० जना घाइते भएका छन् ।
शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ। युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण