कमल थापाले बोलाए पदाधिकारी बैठक
सोमबार, २६ फागुन २०८१, ०९ : ५८
१
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।
थापाले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन् ।
‘सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेगरी बोलाइएको छ’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम , त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्वराजाको स्वागतलगायतमा समीक्षा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण