अर्घाखाँचीमा गाडी दुर्घटना, ७ जना घाइते
बुधबार, २८ फागुन २०८१, १२ : ३२
बुटवल । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको पाली हुँदै बुटवल तर्फ जाँदै गरेको लु ०१–००१ज १४० नम्बरको हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
अनियन्त्रित भएर गाडी पल्टिदा २ जना मध्यम र ५ जना सामान्य घाइते भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुग्नु अगाडि नै स्थानीयको सहयोगमा घाइतेलाई उपचारको लागि बुटवल पठाइएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण