लुम्बिनी प्रदेशमा पनि भव्य रूपमा मनायो होली (तस्बिरहरू)
शुक्रबार, ०१ चैत २०८१, १७ : ४८
बुटवल । लुम्बिनी प्रदेशमा पनि आज भव्य रुपमा होली पर्व मनाइएको छ । तराई क्षेत्रमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होली आज बिहानैदेखि रमाइलो माहौलमा मनाइएको हो ।
1_gq4qzJFM9S.jpg)
आपसी प्रेम, सद्भाव र भाइचाराको प्रतीक मानिने होली पर्व विशेष गरी हिन्दु समुदायले उल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ । नेपाल सरकारले आज तराईका २२ जिल्लामा होलीको बिदा दिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आज तराई क्षेत्रका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बुटवल, भैरहवा, कपिलवस्तुको तौलिहवा लगायतका विभिन्न सहरमा होली मिलन कार्यक्रमहरू सम्पन्न भएका छन् ।
_VXVsMmiUh7.jpg)
_gYPF5Qp8eh.jpg)
_hDjAZ0Z5g6.jpg)
_4DNvnfv0RW.jpg)
_itgEjK7n02.jpg)
_m5EraUbKG6.jpg)
_Tw9s0miEEG.jpg)
_bBjAnCgaRM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण