सरकारले व्यापार गर्न हुन्न : प्रमुख सचेतक घिमिरे
आइतबार, ०३ चैत २०८१, १२ : १३
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले व्यापार गर्न नहुने बताएका छन् । गरिरहेको भए तत्काल बन्द गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै घिमिरेले भने, ‘सरकारले व्यापार गर्नु हुँदैन । गरिरहेको भए तत्काल बन्द गरोस् ।’
उनले दानबाट सामाजिक र धार्मिक क्षेत्र चल्ने, निजी क्षेत्रले व्यापार गर्ने र उसले तिरेको करले राज्य चल्ने बताए ।
राज्यले व्यापार गरेमा निजी क्षेत्र सुक्ने, निजी क्षेत्र सुकेमा उनले कर दिन नसक्ने र अन्ततः राज्य टाट पल्टिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण