त्रिचन्द्र क्याम्पसमा चुनाव लड्दै अनुप
सोमबार, ०४ चैत २०८१, ११ : २४
काठमाडौँ । स्ववियू निर्वाचन अन्तरगत त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट गोर्खा घर भएका अनुप खत्री प्रतिस्पर्धामा छन् ।
चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट उनी उम्मेदवार खडा भएका हुन् ।
खत्री सचिव पदमा सबै भन्दा कान्छा उम्मेदवारका रूपमा खडा भएका हुन् ।
अहिले बीएस्सी तेस्रो वर्षमा अध्ययनरत उनले विद्यार्थीको हकहितका लागि काम गर्न आफूले मैदानमा खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण