थापाथली क्याम्पसमा मतगणना सुरु
मङ्गलबार, ०५ चैत २०८१, १७ : ५४
काठमाडौँ । थापाथली इन्जिनियरिङ क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
थापाथलीमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । एक हजार ७०७ जना विद्यार्थीले मतदान गरेका थिए ।
हालसम्म पाँच वटा भोटिङ मेसिनको मतगणना हुँदासम्म नेविसंघका उम्मेदवार प्रह्लाद खड्का अगाडि देखिएका छन् । उनी ३७ मतले अगाडि देखिएका छन् । अब ७ वटा भोटिङ मेसिनको मतगणना बाँकी छ ।
यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण