मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
मङ्गलबार, ०५ चैत २०८१, १९ : १९
हेटौँडा । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको मतगणना केही बेरमा हुने भएको छ ।
निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधि बिचको छलफलले ७ः४५ बाट मतगणना गर्ने सहमति गरेको हो ।
निर्वाचन अन्तर्गत मंगलबार बिहान ८ बजेबाट भएको मतदान कार्यक्रममा १ हजार २८१ मत खसेको थियो । कुल २ हजार ६९८ मतदाता रहेको क्याम्पसको स्ववियु सभापतिको लागि २ जना मैदानमा उत्रिएका छन् । प्रमुख २ संगठन अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामाले प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको छ भने नेविसंघसँगको गठबन्धन समेत रहेको छ । छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुन् । उनलाई राप्रपा विद्यार्थी संगठनको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण