'वसन्त-साँझ'मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रको प्रस्तुति, तस्बिरहरू
शनिबार, ०९ चैत २०८१, २० : ४१
काठमाडौँ । आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा 'वसन्त' को अफिसियल ट्रेलर आज शनिबार सार्वजनिक भएको छ । काठमाडौँको बसुन्धारास्थित सिटी स्क्वायर मलमा 'वसन्त-साँझ'को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिएका छन् । सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका थिए ।
_8eXZTLzhdh.jpg)
_rskF4qAwgd.jpg)
_aDvOE7HLTb.jpg)
_r6rW2I7YNQ.jpg)
_XtFrLwSVJ1.jpg)
_TBPOLfAoA3.jpg)
_B902B0qhkl.jpg)
_ntrNEGCnwq.jpg)
_OH4kVQKrrb.jpg)
_SwSJRxqiFP.jpg)
_2mNL6xVeQ8.jpg)
_WOBpmjN5Yc.jpg)
_QRydvGaPUY.jpg)
_jUdXZAzvqu.jpg)
_TjZVKRp9im.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण